Tourism saving
Saving product
पर्यटन बचत
2%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- आन्तरिक तथा वाह्य पर्यटनको लागि प्रयोग गर्न सकिने।
- न्यूनतम रु.१००।- देखि अधिकतम जतिसुकै बचत गर्न सकिने।
- न्यूनतम रु.१००।- राखी सम्पूर्ण रकम झिक्न सकिने।
- दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
“आजै पर्यटन बचत खाता खोली बचत गर्न शुरु गरौं, आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धन गरौं।”
Product leaflet
