Daily saving
Saving product
दैनिक बचत
2%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- दैनिक सदस्यको घरदैलोमा गई बचत संकलन गर्ने सुविधा रहेको।
- न्यूनतम रु. १००।- बाट खाता सञ्चालन गर्न सकिने र न्यूनतम मौज्दात रु. १००।- राखि जतिसुकै रकम झिक्न सकिने।
- न्यूनतम दैनिक रु. १००।- बाट नघटाई अनिवार्य रुपमा जतिसुकै बचत गर्न सकिने।
- दैनिक न्युनतम मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
“मुठ्ठी मुठ्ठी जम्माले भर्छ पाथी दैनिक बचत लघु उद्यमको साथी”
Product leaflet
