Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Joint optional saving

Saving product
संयुक्त ऐच्छिक बचत
2%per year

विशेषताहरू

  • एक भन्दा बढी ३ जना व्यक्तिहरुको स्वामित्व रहने गरी खाता खोलिने।
  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • न्यूनतम रु.१००।- देखि अधिकतम जतिसुकै रकम राख्न सकिने।
  • न्यूनतम रु.१००।- राखी आवश्यकता अनुसार खातामा रहेका सबै व्यक्तिहरुको दस्तखत मार्फत सम्पूर्ण रकम झिक्न सकिने।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
Joint optional saving leafletProduct leaflet