Jewellery saving
Saving product
गहना बचत
2%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- न्यूनतम रु. १००।- बाट खाता सञ्चालन गर्न सकिने।
- आफ्नो क्षमता अनुसार जतिसुकै रकम जम्मा गर्न सकिने।
- साँवाब्याज गरी कम्तीमा आधा तोला बराबरको सुनको गहना खरीद गर्न पुग्ने रकम जम्मा भएपश्चात भुक्तानी दिईने।
- दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
“गहना जोड्ने तपाईंको सपना, पुरा गर्ने हाम्रो चाहना”
Product leaflet
