BUSA special saving
Saving product
बुसा विशेष बचत
3%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- न्यूनतम रु. २५,०००।- मा खाता सञ्चालन गर्न सकिने।
- न्यूनतम रु. २५,०००।- बचत कायम गरी जतिसुकै रकम राख्न र झिक्न सकिने।
- रु. ३,००,०००।- को दुर्घटना बीमा सुविधा।*
- रु. ४०,०००।- को १८ प्रकारका घातक रोगको उपचार खर्च बीमा सुविधा।*
- दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
- अब अझ धेरै विशेष...
- अधिकतम ब्याजको साथमा, बचत पनि, बीमा पनि
- *शर्तहरू लागू हुनेछ।
Product leaflet
