Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Child saving

Saving product
कोपिला बचत
3.25%per year

विशेषताहरू

  • न्यूनतम मासिक रु. ५०।- देखि अधिकतम जतिसुकै बचत गर्न सकिने।
  • बचतकर्ता १६ बर्ष पुगेर नागरिकता लिए पछि शेयर सदस्यमा रुपान्तरण गरिने वा सावाँ ब्याज एकमुष्ठ भुक्तानी गरिने।
  • बचत रकमको आधारमा प्रत्येक वर्ष कपी पेन पेन्सिल वितरण गरिने।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।

“सानो सानो बचतले भाग्य हाम्रो खुल्नेछ आज सानो कोपिला त भोलि फुल फूल्नेछ”

Child saving leafletProduct leaflet