Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Fixed deposit

Saving product
आवधिक बचत
2.5%–4%per year

विशेषताहरू

  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • न्यूनतम रु. १०,०००।- बाट खाता सञ्चालन गर्न सकिने।
  • बचत रकमको ९०% सम्म तुरुन्तै ऋण लिन सकिने।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।

“आकर्षक प्रतिफल सुनिश्चित लगानी”

Fixed deposit leafletProduct leaflet