Elders saving
Saving product
अभिभावक बचत
4%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- ६० वर्ष उमेर पूरा भएपछि नियमित बचतको रकमान्तर गरी खोलिने।
- बचत रकम धितो राखी ९०% सम्म ऋण निकाल्न सकिने।
- दैनिक मौज्दातमा ब्याज गणना गरी मासिक रुपमा साँवामा पुँजीकृत गरिने।
“माया, हेरचाह र सहयोग बुढेसकालको आश ज्येष्ठ नागरिकहरुको सम्मानमा हाम्रो प्रयास”
Product leaflet
