Maternity security saving
Saving product
मातृत्व सुरक्षा बचत
2%per year
विशेषताहरू
- संस्थामा आबद्ध महिला सदस्य हुनुपर्ने।
- २० वर्ष उमेर पूरा भएको हुनुपर्ने।
- खाता खोल्न संस्थाबाट रु.५००।- उपलब्ध गराईने।
- मातृत्व सुरक्षा बचत खाता खोली न्यूनतम रु.१२ हजार बचत पूरा भएमा सदस्य सुत्केरी हुँदा अपरेशन गरी बच्चा जन्माएको अवस्थामा सदस्यले खातामा जम्मा गरेको रकमको ५० प्रतिशत (अधिकतम रु.६,०००।- बाट नबढ्ने गरी) र सामान्य अवस्थामा बच्चा जन्माएमा रु.१,०००।- सुत्केरी पोषण खर्च उपलब्ध गराईने।
- बच्चाको लागि टिनको खुत्रुके १ थान उपहार सहित निःशुल्क सदस्यता प्रदान गराईने।
- सदस्य सुत्केरी गराउन वा सुत्केरी भैसकेपश्चात बच्चा र आमाको स्वास्थ्य सुरक्षाको लागि रकम आवश्यकता अनुसार झिक्न सकिनेछ।
- दैनिक मौज्दातमा व्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिनेछ।
- पुनश्च: सुत्केरी उपचार सहयोग प्राप्त गर्नको लागि प्रसूति हुनुभन्दा कम्तीमा १ महिना अगाडि यस खाता खोली रु. १२,०००।- जम्मा भएको हुनुपर्नेछ।
Product leaflet
