Member relief saving
Saving product
सदस्य राहत बचत
5%per year
विशेषताहरू
- आर्थिक सुरक्षाको कार्यक्रममा सहभागी हुनको लागि खोलिने।
- रु.२,२००।- जम्मा गर्नुपर्ने।
- सदस्यता खारेजी पछि मात्र झिक्न सकिने।
- यस खाताबाट प्राप्त हुने ब्याज सदस्यको व्यक्तिगत खातामा नभई संस्थाको सदस्य राहत कोषमा जम्मा हुने र उक्त प्राप्त ब्याजहरुबाट नै संस्थामा आबद्ध सदस्यहरुलाई आर्थिक सुरक्षा कार्यक्रम मार्फत राहत रकमहरु वितरण गरिने।
- स्थायी अङ्गभङ्ग उपचार सहयोग (रू.२० हजार)
- मृत्यु राहत (रू.३० हजार)
- जटिल रोग उपचार खर्च (रू.२० हजार)
- प्राकृतिक प्रकोप राहत सहयोग (रू.२० हजार)
- सुत्केरी पोषण खर्च (रू. १ हजार)
Product leaflet
