Akshyakosh saving
Saving product
अक्षयकोष बचत
3%per year
विशेषताहरू
- सामाजिक तथा साँस्कृतिक कार्यमा योगदान पुऱ्याउन ईच्छुक सदस्यहरुको सहयोगको लागि सञ्चालन गरिएको।
- न्यूनतम रु.५ हजार देखि अधिकतम जतिसुकै रकम राख्न सकिने।
- सदस्य स्वयं उक्त कोषको संरक्षक रहने। कोषमा प्राप्त ब्याज सदस्यको ईच्छा अनुसार सामाजिक साँस्कृतिक कार्यक्रममा हस्तान्तरण गर्न संस्थाले सहजीकरण गरिने।
- कोषको नाम सदस्यको ईच्छाअनुसार कायम गरिने।
- सदस्यको मृत्युपश्चात निजको हकवाला कोषको संरक्षक कायम हुने।
Product leaflet
