Education saving
Saving product
शिक्षा बचत
2%per year
विशेषताहरू
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- न्यूनतम रु. १००।- बाट खाता सञ्चालन गर्न सकिने।
- आफ्नो क्षमता अनुसार जतिसुकै रकम जम्मा गर्न सकिने।
- शैक्षिक प्रयोजनको लागि रकम झिक्न सकिने।
- दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
“उच्च शिक्षा आजको अपरिहार्यता पूरा गर्ने हाम्रो प्रतिवद्धता”
Product leaflet
