Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Festival saving

Saving product
चाडपर्व बचत
2%per year

विशेषताहरू

  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • न्यूनतम रु १००।- बाट खाता सञ्चालन गरी आफ्नो क्षमता अनुसार जतिसुकै रकम बचत गर्न सकिनेछ।
  • तोकिएको चाडपर्वको ७ दिन अगाडि भुक्तानी दिईनेछ।
  • दैनिक मौज्दातमा व्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिनेछ।

“आफ्नै कमाई रुपैया रुपैया जोडेर मनाऔं चाडपर्व अब दिल खोलेर”

Festival saving leafletProduct leaflet