Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Loan recovery saving

Saving product
ऋण असुली बचत
2%per year

विशेषताहरू

  • ऋण सुविधा प्रयोग गर्नुहुने सदस्यहरुले ऋणको किस्ताव्याज भुक्तानीको लागि खोलिने।
  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • खातामा जम्मा भएको रकमबाट नै ऋणको किस्ताब्याज तिर्न सकिने।।
  • न्यूनतम रु.१००।- देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सकिने।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
Loan recovery saving leafletProduct leaflet