Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Optional saving

Saving product
ऐच्छिक बचत
2.5%per year

विशेषताहरू

  • शुन्य मौज्दातमा नै खाता खोल्न सकिने।
  • भुक्तानी पुर्जा (चेक) उपलब्ध गराईने।
  • रकम जम्मा गर्न कल डिपोजिट सुविधा रहेको।
  • न्यूनतम मौज्दात रु. १००।- राखि जतिसुकै रकम राख्ने र झिक्ने सुविधा रहेको।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।

“न हराउने न चोरिने न त मासिने डर प्रतिफल र सुरक्षाको लागि हाम्रो भर”

Optional saving leafletProduct leaflet