Social saving
Saving product
सामाजिक बचत
2%per year
विशेषताहरू
- सामाजिक संघ/संस्थाहरुको लागि।
- खाता खोल्न कुनै शुल्क नलाग्ने।
- न्यूनतम रु.१००।- देखि अधिकतम जतिसुकै रकम राख्न सकिने।
- न्यूनतम रु.१००।- राखी आवश्यकता अनुसार सम्पूर्ण रकम झिक्न सकिने।
- दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
Product leaflet
