Preview of the new BUSA website, not yet the official site. For services today visit budol.coop.np
Head office: Banepa-6, Budol, Kavrepalanchok
Notice
All notices

Regular saving

Saving product
नियमित बचत
3.25%per year

विशेषताहरू

  • खाता खोल्न कुनै शुल्क नलाग्ने।
  • मासिक रुपमा अनिवार्य बचत गर्नुपर्ने।
  • न्यूनतम बचत रु. २००।- (महिलाको हकमा) रु. ३००।- (पुरुषको हकमा)।
  • दैनिक मौज्दातमा ब्याज गणना गरी प्रत्येक ३/३ महिनामा साँवामा पुँजीकृत गरिने।
  • ६० वर्ष उमेर पूरा भएपश्चात् अभिभावक बचतमा रूपान्तरण गरिने।

“नियमित बचत सुरक्षित भविष्यको आधार”

Regular saving leafletProduct leaflet