Personal loan
Loan product
व्यक्तिगत ऋण
10.5%per year
विशेषताहरू
- नियमित बचतको आधारमा व्यक्तिगत धन जमानीमा प्रदान गरिने।
- बचतको ५ गुणा वा रु. ३ लाखमा जुन कम हुन्छ सोही अनुसार लगानी गरिने।
- अधिकतम लगानी: रु. ३ लाख।
- अधिकतम भाखा: ३ वर्ष।
- ब्याजदर: १०.५ प्रतिशत।
Product leaflet
